समाज
यो सरकार लोकतान्त्रिक निकासका लागि बनेको एक पुल हो : प्रधानमन्त्री कार्की
३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकार लोकतान्त्रिक निकासका लागि बनेको एक पुल भएको बताएकी छन् । बुधबार राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘यो सरकार लोकतान्त्रिक निकासका लागि बनेको एक पुल हो । यसको सफलता र सदुपयोग उच्च राजनीतिक दृढता र जनविश्वासको पुनर्स्थापनामा निर्भर गर्दछ ।’ […]
पूरा समाचार पढ्नुहोस्