खेलकुद

उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान

lokaantar.com | Wednesday, 19 Nov 2025, 04:46 PM
Share
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान
न्युजिल्यान्डमा आयोजना हुने ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन चार नेपाली खेलाडी बुधबार अकल्यान्ड प्रस्थान गरेका छन् । नोभेम्बर २२ देखि २३ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट दुई पुरुष र दुई महिला खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले नेपालको प्रतिनिधित्व गर्नेछन् । विजय र निमा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी खेलाडी हुन् । उनीहरू राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?