पहिलो ओभरमै सुदूरपश्चिमका दुवै ओपरन आउट, रनको खाता खोल्न पाएनन्
khabarhub.com|
Wednesday, 19 Nov 2025, 04:12 PM
Share
काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले धक्का ब्यहोरेको छ। उसका दुवैजना ओपनर पहिलो ओभरमै खाता नखोली आउट भएका छन् ।