राष्ट्रिय समाचार

पूर्वराजदूत भट्टराईलाई जापानले प्रदान गर्ने विभुषण ग्रहण गर्न अनुमति

lokaantar.com | Wednesday, 19 Nov 2025, 03:46 PM
Share
पूर्वराजदूत भट्टराईलाई जापानले प्रदान गर्ने विभुषण ग्रहण गर्न अनुमति
सरकारले जापानका लागि पूर्वराजदूत डा. मदन कुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने ‘अर्डर अफ जापान’ विभुषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईसँगै जापानी दूतावासको पूर्वकर्मचारी रमा सुन्दरी जोशीलाई पनि उक्त विभुषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको हो । सोही बैठकले चार जना मलेसियन नागरिकलाई डिपोर्ट गर्ने निर्णय गरेको छ । नेपालमा भिसा नियमित नगरी अवैध रूपमा बसिरहेका उनीहरूलाई प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?