समाज
शौचका लागि जहाँ अझै पनि चौर र झाडीतिर जान्छन् स्थानीय
३ मंसिर, महोत्तरी । बिहान उज्यालो भयो कि महोत्तरीको भङ्गाहा–४ रामनगरस्थित मुसहरीटोलका ६० वर्षीय पिर्ता सदा हातमा प्लाष्टिकको जगमा पानी बोकेर दिसा गर्न टाढाको चौर वा झाडीतिर लाग्छन् । जथाभावी दिसापिसाब गर्नुहुन्न भन्ने बुझे पनि आफ्नो बस्तीमा शौचालय नभएपछि पिर्ताको यो सधैँको दैनिकी बनेको छ । आज १९ नोभेम्बरको दिन विश्व शौचालय दिवस मनाइ रहँदा […]
पूरा समाचार पढ्नुहोस्