मनोरञ्जन
हलिउडमा हुँदैछ ठूलो किनबेच : ‘वार्नर ब्रोज’ किन्न नेटफ्ल्क्सि, प्यारामाउन्ट र कमकास्टको होड
विहिबार बिक्री हुने अन्तिम मिति तय छ । तीन ठूला कम्पनीहरू- नेटफ्लिक्स, कमकास्ट र प्यारामाउन्टले हलिउडमा आफ्नो प्रभुत्व बलियो बनाउन कम्पनीको पूर्ण वा आंशिक हिस्सा लिने अपेक्षा गरिएको छ ।
पूरा समाचार पढ्नुहोस्