राष्ट्रिय समाचार
ओलीको प्रश्न- राजनीतिक दलले सभा गर्न पनि नपाउने ? सरकारले चुनाव गराउँछ ?
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्माले बारामा आफ्नो पार्टीको सभा बिथोलिएकोप्रति आपत्ति जनाएका छन् । राजनीतिक दलको सभा बिथोलेर कस्तो चुनाव हुन्छ भनेर उनले प्रश्न गरे ।
नेकपा एमाले स्थानीय विकास विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले ५०/६० जना युवा भेला भएर विरोध गर्दैमा विमानस्थल नै बन्द गराइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘बारमा हाम्रो युवा भेला थियो, युवा भेलामा जेनजी हुँ भन्दै ढुंगामुढा गरे । गुण्डा भन्दा राम्रो हुँदैन होला, केही विद्वानले ढुंगामुढा गरेर सभा बि...
पूरा समाचार पढ्नुहोस्