खेलकुद

२३औं फिफा विश्वकप : ७ पूर्वविजेतासँगै ४२ टोलीको लाग्यो टुङ्गो, ६ टोली अझै छनोट चरणमा​

lokaantar.com | Wednesday, 19 Nov 2025, 12:51 PM
Share
२३औं फिफा विश्वकप : ७ पूर्वविजेतासँगै ४२ टोलीको लाग्यो टुङ्गो, ६ टोली अझै छनोट चरणमा​
पूर्वविजेता स्पेन र लामो समयपछि लयमा फर्किएको स्कटल्यान्डको आगमनसँगै आगामी फिफा विश्वकपमा छनोट हुने टोलीको संख्या ४२ पुगेको छ । अब सन् २०२६ को विश्वकप खेल्ने ६ वटा टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ । स्पेन र स्कटल्यान्ड आगामी विश्वकपमा स्थान पक्का गर्ने पछिल्ला टोली हुन् । स्कटल्यान्ड २८ वर्षपछि पुरुष विश्वकपमा फर्किएको हो । योसँगै युरोपेली क्षेत्रबाट आगामी विश्वकपमा छनोट हुने टोलीको संख्या १२ पुगेको छ । युरोपेली क्षेत्रबाट अस्ट्रिया, बेल्जियम, क्रोएसिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन र स्विट्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?