काठमाडौं– आज विश्व शौचालय दिवस स्यानिटेसन इन अ चेन्जिङ वरल्ड (बदलिँदो संसारमा सरसफाई)भन्ने नाराका साथ मनाइँदैछ । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिएर दिवस मनाउन लागिएको हो । औपचारिकरूपमा सन् २०१३ देखि मनाउन थालिएको शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य सुरक्षित शौचालयमा […]