राष्ट्रिय समाचार
गगन थापाको सन्देश : बहस महाधिवेशनभन्दा पार्टी सुधारको हो, हामी झुक्दैनौं [पूर्णपाठ]
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको बहस महाधिवेशन चुनाव अगाडि गर्ने कि पछाडि भन्ने मात्र नरहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै थापाले बहस पार्टी सुधार गर्ने कि नगर्ने भन्नेमा केन्द्रित रहेको बताए ।
'अहिले (पार्टी)भित्र चलिरहेको बहस अधिवेशन अगाडि कि पछाडि गर्ने भन्ने होइन, पार्टी सुधार गर्ने कि नगर्ने भन्ने हो । त्यो सुधारको एजेन्डा मेरो एजेन्डा हो र हामी त्यसका लागि पार्टीभित्र लडिरहेका छौं- यो कुरा तपाईंले बुझिदिनुपर्छ,' थापाले पार्टी पंक्ति र बाहिर रहेका समर्थ...
पूरा समाचार पढ्नुहोस्