काठमाडौं- नेकपा एकीकृत समाजवादीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयको विरोधमा उभिएका महासचिव घनश्याम भुसाल अहिले पार्टी पुननिर्माण अभियानमा लागिरहेका छन्। माधव नेपाल र झलनाथ खनाल प्रचण्डसँग मिलेर नयाँ नेकपा–मुख्यधारमा लागेपछि भुसालले एकीकृत समाजवादीको संयोजकको जिम्मेवारी सम्हाल्दै छुट्टै राजनीतिक यात्राको सुरुवात गरेका हुन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्ष्य गर्दै […]