राष्ट्रिय समाचार

विप्लव नेतृत्वको नेकपा माओवादीले लियो प्रमाणपत्र, चुनाव चिन्ह गुलाफको फूल​

lokaantar.com | Tuesday, 18 Nov 2025, 04:04 PM
Share
विप्लव नेतृत्वको नेकपा माओवादीले लियो प्रमाणपत्र, चुनाव चिन्ह गुलाफको फूल​
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । नेकपा माओवादीले चुनाव चिन्हको रूपमा गुलाफको फूल प्राप्त गरेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?