विशेष

राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

अनलाइनखबर | Tuesday, 18 Nov 2025, 03:41 PM
Share
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
२ मंसिर, काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् । आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?