प्रवास
हसिनाको उत्थान र पतनको कथा : अप्रत्यासित नेतृत्वदेखि मृत्युदण्डको सजायसम्म
भारतमा रहेकै समयमा बंगलादेशी राजनीतिक दल आवामी लीगको अध्यक्ष बनेकी शेख हसिनाले त्यहाँबाटै पार्टीको गतिविधि अवैध घोषित भएको खबर सुनिन् । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको फैसला समेत उनलाई भारतमै रहँदा सुना इयो । विश्व राजनीतिक इतिहासमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने महिला नेत्रीको रूपमा परिचित ७६ वर्षीया हसिनाको राजनीतिक यात्रामा उत्थान र पतनको कथा निकै नाटकीय छ ।
करिब ४५ वर्षदेखि उनी आवामी लीगको प्रमुख नेताबाट लिएर प्रतिपक्षी नेतासम्म र प्रधानमन्त्री सम्हालेर बंगलादेशी राजनीतिमा निरन्तर केन्द्...
पूरा समाचार पढ्नुहोस्