राष्ट्रिय समाचार

प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

lokaantar.com | Tuesday, 18 Nov 2025, 02:17 PM
Share
प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार प्रहरीलाई उक्त म्याद थप दिएको हो । सोमबार राति पक्राउ परेका प्रसाईंलाई मंगलबार दिउँसो म्याद थपका लागि जिल्ला प्रशासन लगिएको थियो । त्यसक्रममा प्रशासनले ४ दिनको म्याद थप दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।  सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका उनलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?