राष्ट्रिय समाचार
त्यो सुरक्षा विश्लेषण, जसका कारण प्रसाईंलाई मध्यरातमै पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो प्रहरी
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईं पत्रकार सम्मेलनमा गरेर चौतर्फी फायर खोलेकै दिन सोमबार मध्यरातमा पक्राउ परे ।
आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रहरीविरुद्ध समेत फायर खोलेका थिए ।
आफ्नो घरबाट पर्चा खोसेर लगेको भन्दै प्रहरीप्रति आक्रामक बनेका प्रसाईंले भनेका थिए, ‘भक्तपुरका पुलिसको मति छैन । यिनलाई त्यसै खोलामा खेदेका हुन् र ? यिनलाई नांगै बनाएर खेदेका थिए नि ! गेटमा आएर हाम्रो ...
पूरा समाचार पढ्नुहोस्