काठमाडौं– सरकारले जाडो मौसमका लागि हिमाली र उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहरलाई लक्षित गरी दुई छुट्टै राष्ट्रिय कार्य योजनाको मस्यौदालाई अन्तिम रूप दिएको छ । गृहअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सम्बद्ध सबै पक्षसँगको छलफल तथा राय सल्लाहपछि दुई वटा राष्ट्रिय कार्य योजनाको मस्यौदालाई अन्तिम रुप दिएको हो […]