हेडलाइन
पञ्चालकाे अर्धशतकमा कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
काठमाडौं । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजसमक्ष जितका लागि चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवन राइनोजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएकाे हाे । कर्णाली याक्सका लागि ओपनर प्रियांक पञ्चालले शानदार […]
पूरा समाचार पढ्नुहोस्