समाज
विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि सडक दैनिक चार घण्टा बन्द हुने
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत विजयपुर खोलाको सडक आजदेखि दैनिक चार घण्टा अवरुद्ध हुने भएको छ ।
विजयपुर खोलामा ग्रीडर लन्चिङका लागि पोखरा आउने र बाहिरिने सवारी साधन दैनिक चार घण्टा सडक बन्द रहने सडक आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार मङ्सिर ११ गतेसम्म बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखि २ बजेसम सडक बन्द हुने छ ।
आयोजनाले दुइपांग्रे तथा साना सवारीका...
पूरा समाचार पढ्नुहोस्