राष्ट्रिय समाचार
नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित
काठमाडौँ। नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद रिजाल, उपाध्यक्ष पदमा ज्योतिराज राई र रौनक विक्रम कँडेल निर्विरोध निर्वाचित भए। […]
पूरा समाचार पढ्नुहोस्