बिजनेस
सुदूरपश्चिमका होटेलको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र
२ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका होटेलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले नमुना छनोट गरी गरेको अध्ययन अनुसार आव २०८१/८२ मा होटेलको अक्कुपेन्सी न्यून रहेको पाइएको छ । राष्ट्र बैंकले १० होटेल छनोट गरी अध्ययन गरेको थियो । यस प्रदेशमा बढी पाहुना भारतीय पर्यटक रहेको पाइएको छ […]
पूरा समाचार पढ्नुहोस्