खेलकुद
एनपीएल–२ को दोस्रो अर्धशतक कर्णालीका प्रियांक पन्चालको नाममा
कर्णाली याक्सका प्रियांक पन्चाल नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।
भारतीय खेलाडी प्रियांकले मंगलबार जारी चितवन राइनोजविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनले २८ बलमा तीन छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरे ।
कर्णाली याक्स र चितवन राइनोजबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ । कर्णाली याक्सले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।
१० ओभरको खेल सकिँदासम्म कर्णाली याक्सले केवल एक विकेट...
पूरा समाचार पढ्नुहोस्