तम्घास– यहाँका दुई ठूला खेलमैदान निर्माणमा ढिलाइ भएको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो । प्रथम सहिद लखन थापाको नामबाट आर्थिक वर्ष २०७५-७६ देखि अम्मरपुरमा ‘सहिद लखन थापा अन्तर्राष्ट्रिय खेलमैदान’ निर्माण सुरु गरिएको थियो । सुरुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तीन करोड […]