राष्ट्रिय समाचार

दुर्गा प्रसाईं पक्राउदेखि प्रधानमन्त्रीले बोलाएको बैठकमा बालेन अनुपस्थितसम्म

lokaantar.com | Tuesday, 18 Nov 2025, 09:27 AM
Share
दुर्गा प्रसाईं पक्राउदेखि प्रधानमन्त्रीले बोलाएको बैठकमा बालेन अनुपस्थितसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– पाँच दिनको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख भन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् । कात्तिक २७ देखि मंसिर १ गते राति साढे ९ बजेसम्मको अवधिमा ३ लाख ८ हजार ५८५ जनाले नाम दर्ता गराएका हुन् ।  जसमा पुरुष १ लाख ८१ हजार ५०७ जना र महिला १ लाख २७ हजार ६९ जना छन् । यस्तै आयोगको कार्यालयमै धाएर कात्तिक ३० गते ९ हजारले नाम दर्ता गराउँदा नयाँ दर्ता खुलेयता कात्त...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}