राष्ट्रिय समाचार

सीटीईभीटीद्वारा ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा क्यूआर कोड

lokaantar.com | Tuesday, 18 Nov 2025, 08:11 AM
Share
सीटीईभीटीद्वारा ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रमा क्यूआर कोड
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड लागू गरेको छ। परिषद्ले आईटीएमएस अनलाइन मार्फत जारी हुने डिप्लोमा तथा प्रमाणपत्र तहका ट्रान्सक्रिप्टमा र प्रि-डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको एक सूचनामार्फत जनाएको छ । क्यूआर कोड सोमबारदेखि लागू भएको हो । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}