अर्थतन्त्र

एकै दिन ३८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 11:03 पूर्वाह्न
Share
एकै दिन ३८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा झरेको छ । यो मूल्य सोमबारभन्दा प्रतितोला ३ हजार ८ सय रुपैयाँले कम हो । चाँदीको मूल्यमा पनि कमी आएको छ। हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार ९० रुपैयाँमा झरेको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?