राष्ट्रिय समाचार
मध्यराति किन पक्राउ परे दुर्गा प्रसाईं ?
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । सोमबार राति भक्तपुरस्थित निवासबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ । प्रसाईंले आन्दोलन गरेर देशै ठप्प पार्ने भन्दै अभिव्यक्ति दिइरहेका थिए ।
नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले सोमबार मात्...
पूरा समाचार पढ्नुहोस्