भैरहवा– नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रूपन्देहीबाट पुनः सुरु भएको छ । सडक बोर्ड नेपालले यहाँस्थित भैरहवा–भूमही सडकखण्डमा रहेको संकलन केन्द्रबाट आजदेखि दस्तुर संकलन सुरु गरेको हो । यसअघि ठेक्का लगाएर दस्तुर संकलन गरिए पनि अहिले सडक बोर्ड नेपालले आफ्नै कर्मचारी व्यवस्थापन गरेर दस्तुर संकलन गरिरहेको छ । सडक बोर्ड ऐन, २०५८ को दफा […]