खेलकुद
प्रधानमन्त्री कार्कीबाट एनपीएलको दोस्रो संस्करणको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उद्घाटन गरेकी छन् ।
सोमबार त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टसबीचको खेल शुरु भएको थियो । प्रधानमन्त्री कार्कीले केहीबेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिइन् ।
उद्घाटन खेलमा जनकपुरले टस हारेर पहिला...
पूरा समाचार पढ्नुहोस्