एकताको सन्देश दिन प्रदेश राजधानीदेखि पालिकासम्म सभा गर्दै नेकपा
khabarhub.com|
Monday, 17 Nov 2025, 04:47 PM
Share
काठमाडौं- गत कात्तिक १९ गते १२ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सातै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने भएको छ। नेकपाले सोमबार ती एकता सभाको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपा गठन भइसकेको अवस्थामा देशव्यापी एकता सन्देश सभा गर्न लागिएको हो । प्रदेशस्तरीय एकता सन्देश सभाअन्तर्गत सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंसिर १२ […]