राष्ट्रिय समाचार
प्रधानमन्त्रीले बोलाए मात्र वार्तामा, नभए मंसिर ७ देखि राजमार्गमा बसेर आन्दोलन गर्छौं– दुर्गा प्रसाईं
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले बोलाए मात्र सरकारसँग वार्तामा बस्ने बताएका छन् । सरकारले आफूहरूका माग पूरा नगरे मंसिर ७ देखि आन्दोलन शुरू गर्ने उनले बताए ।
सोमबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले सरकारसँग आफूहरूका माग पेश गरिसकेकाले प्रधानमन्त्रीले बोलाए मात्र वार्तामा बस्ने बताएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र वार्तामा बस्ने भन्दै उनले गृहमन्त्रीसँग वार्तामा बस्न अस्वीकार गरेका थिए ।
कात्तिक २६ गते प्रसाईंका सहयोगीहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेका ...
पूरा समाचार पढ्नुहोस्