‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ हेर्न ६ लाख दर्शक हलमा पुगे, व्यापार १७ करोड
khabarhub.com|
Monday, 17 Nov 2025, 03:08 PM
Share
काठमाडौं – कात्तिक १४ देखि २९ गतेको अवधिमा हलहरुमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । उक्त मितिमा प्रदर्शनमा आएको फिल्म ‘परान’, कात्तिक २१ बाट प्रदर्शनमा आएका दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ धन हेर्न दर्शकहरु उल्लेखनीय संख्यामा हलमा पुगेका हुन् । १५ प्रदर्शन दिनको अवधिमा यी तीन फिल्म हेर्न देशभरका हलहरुमा ६ लाख […]