प्रवास

बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

lokaantar.com | Monday, 17 Nov 2025, 02:23 PM
Share
बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर
बंगलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा मारिएका नागरिकहरूविरुद्ध घातक कारबाहीको आदेश दिएको अभियोगमा सोमबार हसिनालाई दोषी ठहर गरिएको हो । लामो समयसम्म चलेको मुद्दा अहिले आएर टुंगिएको हो । यद्यपि, उनीमाथि सजाय के हुने भन्ने सार्वजनिक भइसकेको छैन । बंगलादेश सरकारले अपदस्थ प्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई दोषी ठहर गर्ने अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को सोमबारको फैसलाला...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?