विशेष
अनेरास्ववियुको कडरियाको राजीनामा स्वीकृत, अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी मनोनित
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियालाई हटाएको छ ।
सोमबार बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दिपक धामीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै अनेरास्वियुले उपाध्यक्ष अन्जना शिवाकोटीलाई महासचिव बनाएको छ ।
कडरियाले जेनजी आन्दोलनको समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा दिएपनि केहि दिन अघि...
पूरा समाचार पढ्नुहोस्