काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर
khabarhub.com|
Monday, 17 Nov 2025, 02:14 PM
Share
काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज सोमबार ४ बजेदेखि कीर्तिपुर मैदानमा प्रतिस्पर्धा गर्दैछन् । जनकपुर यो पटक पनि उपाधि आफ्नो पक्षमा पार्ने उद्देश्यमा छ । अनिलकुमार साहको कप्तानीमा रहेको यो टिम लगातार उपाधि जित्ने योजनामा छ । त्यसकै लागि ७ जना विदेशी खेलाडी भित्र्याइएको […]