राष्ट्रिय समाचार

अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना

lokaantar.com | Monday, 17 Nov 2025, 02:09 PM
Share
अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियु अध्यक्षको जिम्मेवारी दीपक धामीले पाएका छन् । सोमबार राजधानीमा बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले यसअघि महासचिव रहेका धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यससँगै महासचिवको जिम्मेवारी भने अञ्जना शिवाकोटीले पाएकी छन् । शिवाकोटी यसअघि उपाध्यक्ष थिइन् । बैठकले सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्व चयन गरेको अनेरास्ववियुका एक नेताले जानकारी दिए । कडरियाले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए ।...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?