विशेष
विद्युत् आयातमा ४३ करोड गडबडी : ३ महिनाको आशयपत्र, ५ महिनाको सम्झौता
१० असोजमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले पीटीसी इन्डियालाई १ जनवरीदेखि ३१ मार्च २०२६ सम्म ३ महिना १ सय ८० मेगावाट आयात गर्ने आशयपत्र पठाए, तर अन्तिम सम्झौता चाहिँ ५ महिनाको गरेर थप गडबडी गरेका छन् ।
पूरा समाचार पढ्नुहोस्