त्रिवि क्रिकेट मैदान बनेपछि केपी ओलीको पहल र क्रिकेट प्रेमीको प्रयासलाई सम्झिए शंकर पोखरेलले
khabarhub.com|
Monday, 17 Nov 2025, 01:00 PM
Share
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक’ भन्दै प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पहल र क्रिकेट प्रेमीहरूका प्रयासप्रति बधाई दिएका हुन् । महासचिव पोखरेलले लेखेका छन्, ‘सही निर्णय र दृढ सङ्कल्पको प्रतीक त्रिवि कीर्तिपुर अन्तर्राष्ट्रिय […]