४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च
khabarhub.com|
Monday, 17 Nov 2025, 11:52 AM
Share
काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ४ महिना अर्थात् कात्तिक मसान्तसम्म सरकारले ३ खर्ब ३३ अर्ब ३४ लाख आम्दानी र ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च गरेको हो । चालु आवमा सरकारले […]