खेलकुद

एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुरलाई नयाँ प्रशिक्षकको साथले उत्साही काठमान्डु गोर्खाजको चुनौती

lokaantar.com | Monday, 17 Nov 2025, 06:50 AM
Share
एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुरलाई नयाँ प्रशिक्षकको साथले उत्साही काठमान्डु गोर्खाजको चुनौती
असंख्य क्रिकेटप्रेमीले अधैर्यतापूर्वक प्रतिक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आज सोमबारदेखि काठमाडौंमा शुरू हुँदैछ । पहिलो संस्करणझैं एनपीएलको दोस्रो संस्करणका खेल पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ । प्रतियोगिताको उद्घाटन खेल सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेलिने छ । उद्घाटन खेल दिउँसो ४ बजे शुरू हुनेछ । अघिल्लो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधिमाथि क...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?