समाज
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अब बैठक मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय […]
पूरा समाचार पढ्नुहोस्