राष्ट्रिय समाचार
प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने पक्राउ
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिको खोजी गर्ने क्रममा कास्की प्रहरीले थप दुुई जनालाई लुटिएका हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–५ जिरो किमी बस्ने ३१ वर्षीय श्यामबहादुर तमाङ र पोखरा–२ बस्ने २२ वर्षीय सागर राउतलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुुसार निजहरूका साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको एक थान, काठको बटको भाग एक थान र...
पूरा समाचार पढ्नुहोस्