खेलकुद

पोर्चुगल विश्वकपमा छनोट

khabarhub.com | Sunday, 16 Nov 2025, 09:55 PM
Share
पोर्चुगल विश्वकपमा छनोट
काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आज भएको खेलमा आर्मेनियालाई ९–१ गोल अन्तरले हराउँदे पोर्चुगल विश्वकपमा छनोट भएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}