राष्ट्रिय समाचार

राष्ट्रियसभा निर्वाचन तालिका : पुस २३ गते उम्मेदवारी दर्ता [कार्यतालिकासहित]

lokaantar.com | Sunday, 16 Nov 2025, 08:52 PM
Share
राष्ट्रियसभा निर्वाचन तालिका : पुस २३ गते उम्मेदवारी दर्ता [कार्यतालिकासहित]
निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ भने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बेजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । उनका अनुसार पुस २४ गते बिहान १० बजेदेखि दि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}