विशेष
अघि बढे कुलमान, रास्वपासँग बालेनको समूह संवादमै
कुलमान आफ्नै तरिकाले अघि बढेपछि रास्वपा र काठमाडौंका मेयर बालेन शाह पक्षबीच वार्ताहरू भइरहेको छ । उज्यालो नेपाल पार्टी दर्ता पछि पनि दुई शक्ति मिल्ने प्रयत्नले संवाद भइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्