राष्ट्रिय समाचार
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च (नेदेप्रमञ्च) ले देश बचाउन संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्री चुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमा तत्कालिन राजासँग दलहरुले गरेको सहमति कार्यान्वयन नभए चुनाव फागुन २१ मा हुन नदिने चेतावनी दिएका छन् । मञ्चका अध्यक्ष दीननाथ घिमिरेले […]
पूरा समाचार पढ्नुहोस्