एनपीएलको दोस्रो संस्करण सोमबारदेखि, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्ने
khabarhub.com|
Sunday, 16 Nov 2025, 02:55 PM
Share
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट सुरू हुँदैछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपरान्ह ४ बजे सुरू हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्ने भएका छन् । एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा […]