विशेष

पाशुपत क्षेत्रमा मंसिर ३ गतेसम्म माछा, मासु र मदिरा बेच्न प्रतिबन्ध

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 06:22 अपराह्न
Share
पाशुपत क्षेत्रमा मंसिर ३ गतेसम्म माछा, मासु र मदिरा बेच्न प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंसिर ३ गतेसम्म पाशुपत क्षेत्रमा माछा, मासु र मदिरा बेच्न तथा भण्डारमा प्रतिबन्ध लगाएको छ ।​ प्रशासनले आइतबार एक सूचना जारी गर्दै बालाचतुर्दशी पर्वको अवसरमा माछा, मासु र मदिरा बेच्न प्रतिबन्ध गरिएको जानकारी दिँदै​ सूचनाको अवज्ञा गरे कारबाही गर्ने चेतावनी दिएको हो । 'बालाचतुर्दशी पर्व (शतविजारोपण पर्व) २०८२ लाई मध्यनजर गर्दै मंसिर १ गतेदेखि ३ गतेसम्मका लागि भगवान् श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्र भित्र सुरक्षालगायत धार्मिक, स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?