कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर
khabarhub.com|
Sunday, 16 Nov 2025, 11:53 AM
Share
काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता बढ्दै जाँदा र कर्जाको माग बढ्न नसक्दा मुद्दतीतर्फको ब्याजदर निरन्तर घटेको छ । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाउने भएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले मंसिर महिनाका लागि कात्तिक महिनाको तुलनामा मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । कात्तिक महिनामा वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ […]