राष्ट्रिय समाचार
सूर्यविनायक–धुलिखेल सडकको कामले लियो गति, कहिले हुन्छ पूरा ? [भिडियो]
सरकारले बजेटको व्यवस्था गरेपछि सूर्यविनायक धुलिखेल सडक विस्तारको कामले गति लिएको छ ।
६ लेखनमा विस्तार भइरहेको सडकको काम रफ्तारमा भइरहेको सडक विभागका प्रवक्ता इन्जिनीयर श्यामबहादुर खड्काले जानकारी दिए ।
साढे १५ किलोमिटर सडकमध्ये धुलिखेल सांगा खण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सम्पन्न भएको र सांगा धुलिखेलको कामको भौतिक प्रगति ५५ प्रतिशत रहेको प्रवक्ता खड्काले बताए ।
पेमेन्टको काम भएपछि विस्तारको कामले गति लिने उनले बताए । ‘अहिले रफ्तारमा काम भइरहेको छ, समय अवधिभित्रै काम सम्पन्न हुन्छ,’ उन...
पूरा समाचार पढ्नुहोस्